काठमाण्डौ । २०७६ भाद्र १८
जनयुद्धकालमा १ नं. प्रदेशमा ऐतिहासिक भुमिका निर्वाह गर्ने जिउदा शहिदहरुको विरता र वलिदानीका गाथाहरुकाे संगालोको रुपमा ३५ जना योद्धाहरुकाे गाथा लाइ समावेश गरेर आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नम्वर १ को आर्थिक सहयोगमा प्रकाशित नमेटिने घाउ पुस्तकको विमोचन घाइते याेद्धा प्रतिष्ठान प्रदेश नं.१ केरावारी मोरङकाे आयोजनामा काठमान्डौ कमलादी स्थित प्रज्ञा प्रतिष्ठानकाे हलमा मिति २०७६ भाद्र १८ गतेका दिन नेपाल सरकार गृह मन्त्रालयका माननिय गृहमन्त्री राम वहादुर थापा ( वादल)काे प्रमुख आतिथ्यता र १ नम्वर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री मा.इन्द्र वहादुर आङ्वाेको विशिष्ठ आतिथ्यतामा साथै नेकपाका केन्द्रीय स्तरका नेतृत्वहरु संघिय सांसद घनश्याम खतिवडा लगाएत प्रदेश सांसदहरु काे आतिथ्यतामा र नगरपालिका, गाँउपालिकाका जनप्रतिनिहरु, विभिन्न जनवर्गीय संगठनका नेतृत्वहरु ,विभिन्न संघसंस्थाका नेतृत्वहरु र जनयुद्ध तथा जनआन्दोलनका घाइते योद्धाहरु को करीव २०० जनाकाे उपस्थिति का विच महान् जनयुद्धका घाइते योद्धाहरुकाे संघर्षका गाथा भाग -१ पुस्तक विमोजन कार्यक्रमका प्रमुख अतिथिले गर्नु भयो भने वरिष्ठ समालोचक लेखनाथ न्यौपानेले पुस्तक माथि टिप्पणि गर्नु भएकाे थियो त्यस्तै राजेन्द्र किराँतिले पुस्तक सम्पादन गर्दाको अनुभुति राख्नु भएको थियो ।
घाइते याेद्धा प्रतिष्ठानको पुस्तक विमोचन तथा घाइते योद्धाका समचार छापिएका पत्रिकाका लिङ्कहरु निम्न अनुसार छन् ।
https://www.koshionline.com/2019/09/29/160548.html
https://www.onlinekhabar.com/2019/07/781671
https://thahakhabar.com/news/74625
https://kanakaionline.com/2019/09/05/5523/
https://www.localsandesh.com/2019/09/05/10850/
https://www.onlinekhabar.com/2019/09/793682
https://yeskhabar.com/index.php/2019/9/4011