घाइते योद्धा प्रतिष्ठानको साधारणसभा यहि मिति २०८१ असोज २० गते भित्र गरिसक्ने भएको हुदा सम्पुर्ण घाइतेयोद्धा प्रतिष्ठानका सदस्य ज्युहरुलाइ सदस्यता नविकरण यहि भाद्र मसान्त भित्रमा गरिसक्नुहुन सादर अनुरोध छ ।